शिवम् सिमेन्ट अर्गनाईजेशन सेल्स एक्सलेन्ट अवार्ड–२०२३ बाट सम्मानित

शिवम् सिमेन्ट अर्गनाईजेशन सेल्स एक्सलेन्ट अवार्ड–२०२३ बाट सम्मानित भएको छ । भाद्र ८ गते काठमाडौँमा ग्रोथ सेलरद्वारा आयोजना गरेको सेल्स समिट कार्यक्रममा शिवम् सिमेन्टले अर्गनाईजेशन सेल्स एक्सलेन्ट अवार्ड–२०२३ र शिवम सिमेन्टका भाईस प्रोशिडेन्ट निखिल अग्रवाल इन्डीभिजल सेल्स एक्सलेन्ट अवार्ड–२०२३ बाट सम्मानित भएको हो ।यस भन्दा पहिला पनि शिवम् सिमेन्टले सिमेन्ट जगतमै पहिलो पटक एन.एस क्वालिटी…