भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रिमियममा निष्काशन गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेकाले आजसम्म मात्र आवेदन दिन पाउने छन् । स्थानियको लागि भने समय थप गरिएको छ । स्थानिय बासिन्दाले साउन २२ गतेसम्म आवेदन दिन पाउने छन् । कम्पनीले पहिलो चरणमा आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रिमियममा आईपीओ निष्काशन…