शाओमीद्वारा रेडमी नोट ९ प्रो नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

विश्वव्यापी टेक्नोलोजी लिडर शाओमीले आज नेपालमा रेडमी नोट सिरिज स्मार्टफोनको नवौं पुस्ताको घोषणा गरेको छ । टेक्नोलोजिकल विकासलाई बढावा दिदँै स्थानीय रूपमा अभिग्रहण गर्ने लक्ष्यको साथ, रेडमी नोट ९ प्रो ले आईएसआरओको नेभिगेसन प्रणाली, न्याभइकलाई सपोर्ट गर्दछ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “रेडमी नोट सिरिज सबैका लागि आविष्कारको प्रेरक बनेको छ…