प्रभु बैंक र त्रिशुली रिभर साइड रिसोर्टका बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकका तर्फबाट गजुरी शाखाका प्रमुख दिपक सिम्खडा र त्रिशुली रिभर साइड रिसार्टका सञ्चालक उद्दब कंडेलले सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रभु बैंक र उक्त रिसोर्टबिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सेवाग्राहीले त्रिशुली…