हिमालयन पावर पार्टनरको चालु दायित्व ७० प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी शुन्य

हिमालयन पावर पार्टनर लिमिटेड (HPPL) ले गत आवको तेस्रो त्रैमाससम्मको तुलनामा चालु सम्पत्ति ७.९० प्रतिशतले घटेको तथा चालु दायित्व ७०.७४ प्रतिशतले बढेको वित्तीय विवरण कम्पनीले बुधबार सार्वजनिक गरेको छ। गत आवको तेस्रो त्रैमाससम्ममा ३ करोड ९५ लाख रहेको कम्पनीको चालु दायित्व बढेर ६ करोड ७५ लाख पुगेको छ भने ५६ करोड ७ लाख रहेको चालु…