‘एण्टी’ ओली माधव नेपाल भन्छन् – समय अनुसार बजेट राम्रो आयो

  नेकपा वरिष्ठ नेता माधव कुमार नेपालले बजेटले अहिलेको आवश्यकतालाई सम्बोधन गरेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग धर नमिल्ने किसिमले चिनिँदै आएका नेता नेपालले ओली सरकारका तर्फबाट अर्थमन्त्री डा. युबराज खतिवडाले ल्याएको बजेटको प्रशंसा गरेका हुन् । व्यापक रुपमा कोरोना फैलिरहेको बेला यसको सामना कसरी गर्ने, स्वास्थ्य समस्या कसरी सम्बोधन गर्ने, रोजारीको समस्या…