त्रिभुवन विश्वविद्यालयको बेरुजु १९ अर्ब, ९५ मध्ये १७ इकाइको लेखापरीक्षण बाँकी

त्रिभुवन विश्वविद्यालयको अहिलेसम्म १९ अर्ब ६५ करोड ३० लाख १२ हजार बेरुजु रहेको छ । त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/७७ को बजेटमा विगत ४० वर्षदेखि त्रिविमा विभिन्न शीर्षकमा बेरुजु रहेको १९ अर्ब ६५ करोड ३० लाख १२ हजार उल्लेख छ । कूल बाह्र अर्ब १२ करोड ७२ लाख ३१ हजार बेरुजु…