नेपाल-भारत संयुक्त जलस्रोत समितिको बैठक काठमाडौंमा सुरु, सुल्झिएला त पञ्चेश्वरको गाँठो ?

नेपाल–भारत संयुक्त जलस्रोत समितिको बैठक काठमाडौंमा सुरु भएको छ । बुधबारदेखि सुरु भएको बैठक शुक्रबारसम्म चल्ने छ । दशकौं देखि उल्झनका रुपमा रहँदै आएका नेपाल भारत जलस्रोत सम्बन्धी मुख्यत तीन वटा समस्याहरुमा छलफल गर्ने गरी बुधबारदेखि नेपाल भारत जलस्रोत सचिवस्तरीय बैठक सुरु भएको हो । असोज ५ देखि ७ गतेसम्म काठमाडौंमा हुने बैठकमा पश्चिम नेपालको…