हुन्डाई अटोमोवईल्सको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आउँदै गरेको नयाँ वर्षलाई मध्यनजर गर्दै “हुन्डाईसँग नयाँ वर्ष २०८०” योजना ग्राहकहरु माझ ल्याएको छ । यो ग्राहकमुखि योजना यही चैत्र १३, २०७९ देखि सुरु भएको छ । यस योजना अन्तर्गत, ग्राहकहरुले ५ लाख रुपैयाँ सम्मको आकर्षक नगद छुट पाउनेछन् । साथै गाडीको निर्माण वर्षको आधार २ लाखसम्मको छुट…