सिनर्जी पावरले विशेष साधारण सभाबाट हकप्रद प्रस्ताव पारित गर्दै

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले विशेष साधारण सभाबाट चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गर्ने भएको छ । जसका लागि कम्पनीले फागुन ४ गते बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालयमा एसजीएम आह्वान गरेको छ । सभाले हाल कायम २ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ…