बुढीगण्डकीमा हालसम्म ३६ अर्ब खर्च, मुआब्जामै सकियो २६ अर्ब तर अझै टुंगिएन निमार्ण ढाँचा

आयोजना कुन ढाँचामा अगाडि बढाउने भन्ने निर्णय हुन नसके पनि बुढीगण्डकी जलविद्युत् आयोजनामा हालसम्म ३६ अर्ब २० करोड ३८ लाख बराबरको खर्च भैसकेको छ । आयोजना शुरु गर्ने लक्ष्यका साथ तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले विकास समिति गठन गरेदेखि हालसम्म उक्त परिमाणको रकम खर्च भएको हो । आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने कि विदेशी भन्नेमा…