नेपाल टेलिकमले मोबाइल नम्बरको प्रयोग गरी आर्थिक कारोबार गर्दा वान टाइम पासपोर्ट (ओटिपी) को मात्रै भर नपरी टू फ्याक्टर अथेन्टिकेसन प्रणाली प्रयोग गर्न अनुरोध गरेको छ । हालको अवस्थामा सिमकार्डको प्रयोग कुराकानी गर्न, सन्देश पठाउन र इन्टरनेट चलाउन मात्र नभई राष्ट्रिय परिचय पत्र, नागरिक एप, बैंकिङ कारोबार, शेयर कारोबार, नगद लेनदेन तथा सामाजिक सञ्जालमा प्रयोग…