४३ जलविद्युत कम्पनीले औषतमा साढे ११ प्रतिशतले बढाए चुक्ता पुँजी

मङ्गलबारसम्म गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका जलविद्युत कम्पनीहरूले औसतमा ११.५६ प्रतिशतले पुँजी बिस्तार गरेका छन् । आर्थिक वर्ष २०७७।०७८ को चौथो त्रैमासको तुलनामा २०७८।०७९ को चौथो त्रैमाससम्ममा आउँदा केही कम्पनीले पुँजी बढाएका छन् भने केहीको स्थिर छ । ४३ मध्ये २२ कम्पनीले मात्र पुँजी बिस्तार गरेका छन् भने बाँकी २१ कम्पनीको…