एनएमबि क्यापिटलको तेस्रो म्युचुअल फण्ड ‘एनएमबी फिप्टी’ को बिक्री खुल्यो, दोस्रो बर्षबाटै लाभांश दिने घोषणा

एनएमबी क्यापिटलले एनएमबी म्युचुअल फण्ड अन्तर्गत ’एनएमबी फिप्टी’ को १२ करोड ईकाईको साउन १३ गतेदेखि बिक्री खुला गरेको छ ।  क्यापिटलले एक अर्ब २० करोडको फण्डको प्रति ईकाई १० रुपैयाँका दरले १२ करोड ईकाई बिक्रीमा ल्याएको हो ।यसमा लगानीकर्ताले न्युनतम १०० ईकाईदेखि एक करोड २० लाख ईकाईसम्म आबेदन गर्न सक्नेछन् । छिटोमा साउन १६ गते…