कुमारी क्यापिटल र आराभा नेपाल बीच ‘वे टु लिस्टिङ्ग’ सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता

कुमारी क्यापिटल लिमिटेडले आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनि लिमिटेडलाई आइपीओ जारी गर्ने चरणसम्म पु¥याउन 'वे टु लिस्टिङ्ग' सेवा उपलब्ध गराउने भएको छ । सोही सेवा अन्तर्गत दुई कम्पनीबीच आवश्यक सम्पुर्ण परामर्श सेवा उपलब्ध गराउने, धितोपत्रको सार्वजनिक निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कार्य गर्ने तथा शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको…