हिमालयन बैंक र भिस्तारा एयरलाइन्सबीच सहकार्यको सम्झौता

हिमालयन बैंक र ट्राभल राइट प्रा. लि. (भिस्तारा एयरलाइन्स) बीच प्रायोरिटि चेक इनसुबिधा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता अनुसार भिस्तारा एयरलाइन्सले हिमालयन बैंकका अमेरिकन एक्सप्रेस गोल्ड क्रेडिट कार्ड, भीसा गोल्ड क्रेडिट कार्ड तथा मास्टरकार्ड गोल्ड क्रेडिट कार्डबाहकहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, काठमाडौंमा प्रायोरिटि चेक इन सुबिधा प्रदान गर्ने भएको छ। यस सम्झौता…