अपि पावर कम्पनीको खुद नाफा ९२ प्रतिशतले बढ्यो

अपि पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड ३२ लाख खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको खुद मुनाफा अघिल्लो आ.व को सोहि अवधिको तुलनामा ९२ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले चैत्र मसान्त सम्ममा विद्युत बिक्रीबाट १५ करोड ३४ लाख तथा अन्य आम्दानीबाट १९ लाख ६७ हजार गरि कुल १५ करोड ५४…