समृद्धि फाइनान्सले पनि पायो बजार निर्माताको इजाजत

समृद्धि फाइनान्सले नेपाल राष्ट्र बैंकबाट बजार निर्माताको इजाजत पाएको छ । फाइनान्सले इजाजत पाएसँगै नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निस्काशित बचतपत्र र नागरिक बचतपत्रको प्राथमिक तथा दोश्रो बजार कारोबार तथा बैदेशिक रोजगार बचतपत्रको दोश्रो बजार कारोबार गर्न पाउनेछ । नेपाल राष्ट्र बैंकले “बजार निर्मातासम्बन्धी कार्यविधि, २०७० (दोश्रो संशोधन २०७६ बमोजिम)” गर्ने गरि समृद्धि फाइनान्सलाई…