युनाइटेड सिमेन्ट्सले महादेवखोला, लेलेका सरकारी तथा निजी विद्यालयमा अध्यनरत ७३ विद्यार्थीलाई स्कुल ड्रेस वितरण गरेको छ । युनाइटेड सिमेन्ट्सको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महादेव युवा क्लबका अधक्ष अर्जुन लामाको अधक्षतामा गरिएको सो कार्यक्रममा युनाइटेड सिमेन्ट्सका खानी प्रबन्धक हरि कुमार उप्रेतीले स्कुल ड्रेस वितरण गरेका हुन् । सो कार्यक्रममा एसएम रोडा ढुंगाको पनि योगदान रहेको थियो…