हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) ले चौथो पटक भदौ २० गतेदेखि पुनः संस्थापक सेयर लिलामी बिक्रीमा ल्याउने भएको छ । पहिलो पटकको लिलामीमा न्यूनतम एक करोड कित्ताका कारण बिक्री नभएपछि प्रबन्धपत्र तथा बिनियमावली नै संसोधन गरेर दोस्रो पटक लिलामी खुला गरेको थियो । कम्पनीले दोस्रो पटक खुला गरेको संस्थापक साधारण सेयरसरह बिक्री गर्न…