लामो समयदेखि राजनीतिक विवाद र नीतिगत अस्थिरतामा फसेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई आफ्नै लगानीमा निर्माण गर्ने भएको छ । कहिले स्वदेशी लगानी त कहिले विदेशी लगानीमा निर्माण गर्ने भन्दै सरकार बदलिएपछि नीतिगतरूपमा पनि बदलाव आउने गरेको सो आयोजना अब भने सरकारले आफ्नै लगानीमा निर्माण गर्ने गरी विशेष व्यवस्था गरिएको छ । कूल एक हजार २०० मेगावाट…