ङादी ग्रुप पावर लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशतले हुने १ करोड ६ लाख ३ हजार ९८६ कित्ता सेयर निष्काशन गरेको हो । हकप्रद सेयर निष्काशनका लागि असार २० गते कम्पनीले सेयरधनी दर्ता पुस्तिका बन्द गरिसकेको छ । असार १९ गतेसम्म कम्पनीको सेयर किनेकाहरुले मात्र हकप्रदमा…