मतदानका दिन बिदा दिन निजी क्षेत्रसँग आयोगको आग्रह

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका दिन बिदा दिन निजी क्षेत्रलाई निर्वाचन आयोगले आग्रह गरेको छ । सबै मतदाताको मताधिकार सुनिश्चित गर्न मतदान हुने दिन वैशाख ३० गते विदा दिन आग्रह गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार उक्त दिन विदा दिनका लागि निजी क्षेत्रसँगै विभिन्न संघ संस्था, निकाय, गैरसरकारी संस्था, बैंक तथा…