बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आइतबारबाट आयोजना प्रभावित बासिन्दाका लागि साधारण सेयर जारी गरेको छ । कम्पनीले आयोजना प्रभावितलाई १० करोड बराबरको सेयर जारी गरेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरका १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर प्रभावित बासिन्दालाई आईपीओ बिक्री गर्न लागेको हो । उक्त सेयरका लागि स्थानीयले बैशाख २५ गतेसम्म…