द ब्रिटिस कलेजले पहिलो वार्षिक ‘टिबिसी मार्केटप्लेस’ इभेन्ट आयोजना गरेको छ । लेभल ३ बिबिए करिकुलमको एक भागको रुपमा डिजाइन गरिएको उक्त कार्यक्रममा पहिलो वर्षका विद्यार्थीहरुद्वारा १८ वटा स्टलको व्यवस्था गरिएको थियो । सबै स्टलमार्फत स्थानीय व्यवसायीहरुका विभिन्न उत्पदानहरु बिक्रि गरिएको थियो । थापाथलीस्थित ट्रेड टावरको भुई फ्लोरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । उक्त…