जापानी अटोमेकर कम्पनीहरुले रुसमा लक्जरी गाडीहरुको निर्यात नगर्ने

जापानले रुसमाथि थप प्रतिबन्द लगाउने क्रममा आफ्नो देशमा उत्पादन भएका लक्जरी कारहरुको निर्यातमा रोक लगाएको छ । जापानी समाचार एजेन्सी कोयोदोका अनुसार हप्तादिन पछि लागु हुने गरी जापानले सो प्रतिबन्ध लगाएको हो । यस अघि जापानका अटोमेकर कम्पनी टोयोटा मोटर्स र मज्दा मोटर कर्पोरेशनले रुसमा रहेको फ्याक्ट्रीमा उत्पादन कार्य बन्द गरेका थिए । यसका साथै…