नबिल बैंकद्वारा क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना सार्वजनिक

नबिल बैंकले महिला तथा युवा ‘क्यूआर मर्चेन्ट’ लक्षित गर्दै क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना सार्वजनिक गरेको छ। नबिल बैंक र संयुक्त राष्ट्र पूँजी विकास कोष (यूएनसीडीएफ) को सहकार्यमा आधारित ‘क्यूआर कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन’ परियोजना अन्तर्गत यो योजना सुरु गरिएको बैंकले जनाएको छ। विशेष गरी कोभिड १९ पछिको अवस्थामा…