घरायसी इलेक्ट्रोनिक्स ब्राण्ड वेबोरले अभिनेत्री केकी अधिकारीलाई ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ । नेपालमा पछिल्लो समय आफ्नो उत्पादनहरु बिस्तार गरेर ख्याती कमाउँदै गएको इलेक्ट्रोनिक्स ब्राण्ड वेबोर तथा चाङ्गहोङ्गको आधिकारीक बितरक रिद्धि सिद्धि बिनायक टेलिसिस्टमले वेबोरको ब्राण्ड प्रबद्र्धन र ग्राहकहरुलाई आफ्नो उत्पादन प्रति आकर्षित गर्नका लागि अभिनेत्री तथा कलाकार केकी अधिकारीलाई ब्राण्ड एम्बेस्डर बनाएको हो ।…