ग्रेटवाल मोटर्स अन्तर्गतको हाभल ब्राण्डले उत्पादन गरेको एच सिक्स मोडलले आसियन एनक्यापले गरेको क्र्यास टेष्टमा फाइभ स्टार रेटिङ पाएको हो । जिडब्लुएम पिक–अप पजवर पछि यस्तो उच्च मूल्याङ्कन प्राप्त गर्ने एचसिक्स जिडब्लुएम को दोस्रो गाडी हो । हाभल एच सिक्सले एडल्ट अकुप्यान्ट प्रोटेक्सनमा ९० प्रतिशत र चाइल्ड अकुप्यान्ट प्रोटेक्सनमा ८८ प्रतिशत अंक पाएको थियो ।…