वैश्विक स्तरमै अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले समस्त नेपालीहरुकोे महान चाड बडा दशैँ २०७८ को शुभ अवसरमा ‘बडा दशैँको लहर ओपोको अफर’, विशेष उपहार योजनाको घोषणा गरेको छ । उपहार योजना अन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर ओपोका स्मार्टफोन लगायत आईओटी उत्पादनहरु खरिद गरी योजनामा सहभागिता जनाई विभिन्न आकर्षक उपहारहरु जित्ने अवसर प्राप्त गर्नेछन् । ‘ग्लोबल कम्पनीका…