जिडब्लुएम को ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ सुरु, उपहारसँगै छुट

ग्रेट वाल मोटर्स (जिडब्लुएम) गाडीहरुको नेपालको लागि आधिकारिक विक्रेता भि.जी. ईम्क्पेक्स प्रा.लि. ले दुई मोडेलका एसयूभी थर्ड जेन हवाल एच सिक्स र हवाल जोलायनका साथै पीक अप पावरको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ सुरु गरेको छ । यो आयोजना मङसिर ९ देखि मङसिर १४ गते सकिनेछ । क्याम्पमा इच्छुक जोसुकै पनि सहभागि हुन सक्नेछन् ।…