सूर्य नेपाल च्यालेन्जःदोस्रो दिन शुक्रलाई एकल अग्रता

काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन पूर्व नम्बर एक गल्फरशुक्र बहादुर राई शीर्षस्थानमा रहेका छन् । समग्रमा ६–अन्डर १ सय ३० को स्कोरमा उनले दिनेश प्रजापतिलाई १ स्ट्रोकले पछि पारेका छन् । आज शुक्रले १–ओभर ६९ को स्कोर गरे । समग्रमा ५–अन्डर १ सय ३१ को…