काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभाले ३.८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पुस २९ गते सोमबार,अम्रपाली ब्याङ्क्वेट बालुवाटारमा सम्पन्न भएको साधारण सभाले ३.६५१६ प्रतिशत बोनस शेयर र ०.१९२२ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको हो । बैंकको चुक्ता पूँजी…