महालेखाले मर्जर एक्विजिसनको लाभमा आयकर निर्धारण गर्न भने पनि सरकारी वेवास्ताले अर्बौ राजस्व नोक्सानी

महालेखा परीक्षककको कार्यालयले विगत तीन वर्षदेखि निरन्तर मर्जर तथा एक्विजिसनमा हुने लाभमा आयकर निर्धारण गर्न निर्देशन दिए पनि सरकारले बेवास्ता गर्दै आएको छ । न्यून राजस्व संकलनका कारण ऋणवाट चालु खर्च गर्नु पर्दा समेत सरकारले महालेखाको ठहर अनुसार कर निर्धारण तथा असुलीको प्रक्रिया अघि बढाउन चासो नदेखाएको हो । महालेखले विगत तीन वर्ष देखि मर्जर…