काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप खाताको संख्या ६ करोड बढी रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२-८३ को ११ महिनासम्ममा ६ करोड ३० लाख ६५ हजार ९९४ निक्षेप खाता खुलेका हुन् । जुन गत आर्थिक वर्षको तुलनामा ३६ लाख ३६ हजारभन्दा बढी निक्षेप खाता खुलेको हो…