समता घरेलु लघुवित्तको पूँजी बढेर नाफा घट्दा EPS ११ रुपैयाँ घट्यो

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA) को चुक्ता पूँजी बढेर नाफा घट्दा त्यसको असर वार्षिक प्रतिसेयर आम्दानीमा परेको छ ।  गत आवको दोस्रो त्रैमासको तुलनामा लघुवित्तको चुक्ता पूँजी ४९.४५ प्रतिशतले बढ्दा लघुवित्तको खुद नाफा २.४३ प्रतिशतले घटेको छ । यसको असरले लघुवित्तको गत आवको यसै अवधिमा वार्षिक प्रतिसेयर आम्दानी (इपिएस) ३१.७५ रुपैयाँबाट ११.०२ रुपैयाँ…