एक महिनामा साढे २ अर्बले बढ्यो सेयर धितो कर्जा, बैंकहरुको बढ्दा फाइनान्सको घट्यो

नेपाल राष्ट्र बैंकले ठूला आकारका कर्जामा कडाई गरेको भएपनि बैंक वित्तीय संस्थाले प्रदान गर्ने सेयर धितो कर्जा (मार्जिन नेचर लोन) २ अर्ब ४४ करोड रुपैयाँले बढेको छ । केन्द्रीय बैंकले २५ लाख भन्दा ठूला कर्जामा मात्र कर्जा जोखिम भारित १५० कायम गरेपछि सेयर धितो कर्जा बढेको हो । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जालाई एक…