राष्ट्र बैंक र बैंकहरूले प्रकाशित गर्ने तथ्याङ्क किन फरक हुन्छ ?

बैंकहरूले वित्तीय अवस्था सबल देखाउन सर्वसाधारणलाई गलत तथ्यांक सार्वजनिक गर्ने गरेका छन् । बैंकहरूले सर्वसाधारण र केन्द्रीय बैंकलाई दिने तथ्याङ्क नै फरक गरेर लगानीकर्ता तथा सर्वसाधारणलाई झुक्याउदै आएका हुन । केन्द्रीय बैंकका अनुसार बैंकहरूले हरेक त्रैमास समाप्त भएको एक साता भित्र वित्तीय विवरण सार्वजनिक गर्नु पर्छ । सो अनुसार बैंकहरूले आफ्ना सेयरधनीका लागि प्रकाशित गर्ने…