दसैंमा रेमिट्यान्स आप्रबाहमा १५ प्रतिशतसम्मको वृद्धि, उपभोगमै सकिन्छ

दसैं नजिकिएसँगै रेमिट्यान्सको आप्रबाह पनि बढ्न थालेको छ । चाडपर्वमा बैदेशिक रोजगारीमा भएका नेपालीले आफ्नो परिवारलाइ खर्च पठाउने क्रम बढ्ने भएकाले पनि रेमिट्यान्स आप्रबाहमा वृद्धि भएको हो । स्वदेशमा सम्भावना नभेटेपछि आर्थिक जीविकोपार्जन एवं अध्ययनका लागि बाहिरिने नेपालीको संख्या बढ्दै गएको छ । विदेशीनेको संख्यासंगै रेमिट्यान्स आप्रबाह पनि ह्वात्तै बढेको हो । चाडपर्वको समयमा रोजगारका…