काठमाडौँ । मुलुकको विदेशी मुद्रा आर्जनको र जीडीपीको प्रमुख आधार विप्रेषण रहेको छ । गत आर्थिक वर्ष २०८२-८३ को असार मसान्तमा नेपाली श्रमिकले विदेशबाट पठाएको रेमिट्यान्स २३ खर्ब ६३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । यो रकम मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३५.८ प्रतिशत बराबर हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक…