श्रम, रोजगारीको क्षेत्रमा प्रदेश बजेट : सहुलियतपुर्ण कर्जादेखि ब्याजमा अनुदान दिनेसम्मका व्यवस्था

काठमाडौँ । वर्षेनी लाखौँ जनता रोजगारीको खोजीमा विदेशिने गरेका छन् । देशमा प्रयाप्त राजगारीको अवस्था नहुनुनै विदेशीनुको मुख्य कारण हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार यसरी रोजगारीको लागि विदेशीएका नागरिकहरु मध्ये प्रतिदिन औसत दुई जनाको लाश भित्रिने गरेको छ । संघ, प्रदेश र स्थानीय सरकारहरुले प्रत्येक वर्षको बजेटमा रोजगारीको सिर्जना गर्ने उल्लेख गरेपनि रोजगारी उत्पादनको…