सिनर्जी पावर डेभलपमेन्ट कम्पनी (SPDL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७ करोड २४ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको चैत मसान्तसम्ममा कम्पनीले ४ करोड २३ लाख मात्र खुद नाफा आर्जन गरेकामा ३ करोडले वृद्धि भएको हो। कम्पनीको विद्युत बिक्रीबाट आम्दानी १६ करोड ८० लाख ४५ हजार पुगेको छ। समीक्षा…