सेयर लगानीकर्ता संगठनहरुले अर्थमन्त्रीलाई बुझाए ६ बुँदे सुझाव

सेयर लगानीकर्ताहरूको तीन वटा संगठनहरुले सेयर बजार सुधारका लागि अर्थमन्त्री प्रकाशशरण महतलाई भेटेर सोमबार विभिन्न ६ बुँदे सुझावपत्र गरेका छन् । नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजी बजार लगानीकर्ता संघका प्रतिनिधिहरुको टोलीले अर्थमन्त्रीलाई भेट गरी नेपाल राष्ट्र बैंकको नीतिका कारण सेयर बजारमा परेको प्रभावको बारेमा जानकारी दिँदै त्यस्ता नीतिहरू परिमार्जन गर्नका…