अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धलाई लिएर युरोपेली मुलुकहरूसँग चीनमाथि आर्थिक दबाब सिर्जना गर्न आग्रह गरेका छन् । बेइजिङले चीनमाथि आर्थिक दबाब सिर्जना गर्ने आह्वानको ‘कडा विरोध’ गर्ने शुक्रबार जनाएको छ। चीनले कहिल्यै पनि रुसको युद्धको निन्दा गरेको छैन र न त रूसलाई युक्रेनबाट उसका सेना फिर्ता बोलाउन आह्वान गरेको छ । युक्रेनका धेरै…