सुनको भाउ दोस्रो दिनपनि घट्यो, चाँदीमा पनि गिरावट

फागुन लागे यता निरन्तर बढेको सुनको भाउ दुई सातापछि आएर मंगलबार घटेकोमा फागुन १४ गते बुधबार पनि त्यसले निरन्तरता पाएको छ । मंगलबार प्रतितोला ३०० रुपैयाँले घटेको सुन बुधबार थप ५०० रुपैयाँ सस्तिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ७९ हजार ५०० रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी…