विवादमा तानिएको आइफामा मुख खोले प्रधानमन्त्रीले , ‘मुलुकलाई फाइदा हुने भएमात्र आइफा अवार्ड गर्न दिइने’

प्रधानमन्त्री केपी शर्मा ओलीले आइफा अवार्ड कार्यक्रम मुलुकलाई राम्रो, फाइदाजनक र भ्रमण वर्षलाई उपयोगी हुने भएपछि मात्र आयोजना गर्न दिइने बताएका छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले अनुकूल स्थिति भयो भने मात्र कार्यक्रम आयोजना गर्ने दिइने बताउँदै भने, ‘‘ देशलाई घाटा पारेर होइन नाफा हुने गरी…