माथिल्लो त्रिशूली थ्री ‘ए’ को परीक्षण पूरा, प्रतिघण्टा ३० मेगावाट विद्युत उत्पादन गर्न सफल

रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादन गृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाले उत्पादन गरेको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ । गत शुक्रबार साँझ ५ बजेदेखि शुरु गरिएको उत्पादन परीक्षण सोमबार साँझ पूरा भएको हो । आयोजनाको पहिलो युनिट लगातार तीन दिन ९७२ घण्टा० सञ्चालनको अवधिमा शतप्रतिशत हुन आउने प्रतिघण्टा…