हिमाल दोलखा हाइड्रोको आउने भयो ७८ करोडको आईपिओ

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले ७८ करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ७८ लाख कित्ता आइपिओ बिक्री गर्न अनुमति दिएको हो। बोर्डले आयोजना प्रभावितका लागि १६ करोड र सर्वसाधारणका लागि ६२ करोड रुपैयाँ गरी कूल ७८ करोडको सार्वजनिक निष्काशनका लागि अनुमति दिएको…