जनसेवी लघुवित्त वित्तीय संस्था लिमीटेडले यहि बैशाख २७ गतेदेखि सर्वसाधारणका लागि शेयर जारी गर्ने भएको छ । कम्पनीले ४ करोड ६३ लाख रुपैयाँ बराबरको आइपिओ निश्कासन गर्ने भएको हो । लघुवित्तको एक सय रुपैयाँ अंकित दरका कुल ४ लाख ६३ हजार कित्ता आइपिओमा वैशाख २७ गतेदेखि छिटोमा बैशाख ३१ गतेभित्र र सो अवधिसम्म बिक्री नभए…