बचत तथा ऋण सहकारीबाट आइजीआई इन्स्योरेन्सको सेवा प्राप्त गर्न सकिने

आइएमई जनरल इन्स्योरेन्सको आइजीआई विद्याथी बीमालेख अब बचत तथा ऋण सहकारीबाट नै गर्न सकिने भएको छ । उक्त विषयमा इन्स्योरेन्स र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्था बिच सेवा लिने दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट अध्यक्ष रमेश तिमल्सिनाले…